close

Images

त्यो बस अझै आइपुगेन ज्ञान दाइ !

– प्रमोद प्रधान हिमालको फेदीमा बसेर मएउटा सङ्कल्प गीत गाइदिन्छुसूर्यजत्रो प्रतिज्ञा बोकेर तिमी,त्यस गीतको तालमा माथि माथि उक्लघामको फैलावट एउटा नदीमामेरो हत्केलाको नाउ बनाइदिन्छु,तिमी त्यही
read more

ऊ मेरी स्वास्नी होइन

खेमराज पोखरेल म ती सबै कुरा सुनिरहेको थिएँ । मुन्टो उठाउन भएको थिएन । चेतनभित्र अचेतन थिएँ । मलाई भने साथीहरू उठाइउठाइ पियाइरहेका थिए ।
read more

म होइन शैतान

सिरेन वान्तवा भुल्यौ तिमीलेमैले भुल्न सकिनउज्यालोभरी अँध्यारोभरीऐँठन लाग्छ सपनाभरीपन्सिन पनि सक्दिन ।सम्झनाको देरालीबाट भञ्ज्याङ झरेतिम्रो मायाको छुराले मेरो मुटुलाईटुक्रा टुक्रा पारेरसबै तिमीलाई नै दिएरहलपहलका टुक्राहरू
read more

बिछोडको पीडा

नारायणप्रसाद थपलिया

विछोडको पीडाले नै दुख्छ चर्की छाती
यहीं पीडा नै कर्म खेलको बन्दो रैछ साथी
कैले हुन्छ विछोडमा रमाईलो र राम्रो
कुन् संयोगले नै नजिक पा¥यो जीवनलाई हाम्रो
कहिले काहीं चस्स घोच्छ मुटु दुख्ने गरी
शरीर पनि सबै भिज्यो बर्सी आँसु झरी
खाँदा बस्ता एक भई बस्यो मिलिजुली
साथी भाइ छुटौं अब भए रिस राग फाली
गल्ती भए माफ दिनुहोस् स्वीकार छ मलाई
यो पीडाले थकित पा¥यो हातखुट्टा गलाई
अब सबै मित्र भावको गाँठो दह«ो कसौं
प्रेम सद्भावको मित्रतामा सधैं एक भई बसौँ ।

(more…)

read more

घुम्दै फिर्दै कोराक

कोराक पुर्वी चितवनको उत्तर पुर्वमा रहेको पहाडी क्षेत्रमा पर्ने सुन्दर र रमणीय गाऊँ । उक्त गाउँमा पुग्न भण्डारा बजारबाट ७ घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्छ
read more

दुई लघुकथा

— निरन्तर गौतम एक चौथाई अलि रात छिप्पि सकेपछि ब्रह्मदेव उपाध्याय थाकेका पाइलाहरूसँग घरमा प्रवेश ग¥यो । घरमा चकमत्र अँध्यारो देखेर अलिक जोडले कराउँदै सोध्यो,
read more