close

नियात्रा

घुम्दै फिर्दै कोराक

कोराक पुर्वी चितवनको उत्तर पुर्वमा रहेको पहाडी क्षेत्रमा पर्ने सुन्दर र रमणीय गाऊँ । उक्त गाउँमा पुग्न भण्डारा बजारबाट ७ घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्छ । साविक कोराक गाविस अहिले राप्ती नगरपालिका भित्र रहेको छ । लोथर खोलाको निकट रहेको कोराक गाउँमा चेपाङ समुदायको बाहुल्यता छ । अन्य समुदाय विशेषतः तामाङहरूको पनि बाक्लै बसोबास रहेको
read more