close

कविता

धन्न ! जयपति जत्ति पनि हुन सकेनौ !

– साम्ब ढकाल जयपति ओडारमा जन्मेओडारमै मरे । जयपतिको पुस्ता दरपुस्ताको वास किन ओडारमा कसैले सोधेनखाइस् कि खाइनस् त्यो पनि कसैले सोधेनजयपतिको सरकारभन्दा ओडारप्रति निक्कै विश्वास थियोजयपतिको ओडार धर्ती र आकाश थियो । सरकारले बाँडेको कुनै सहयोग जयपतिले लिन मानेनन्खोस्री रहे पाखा पखेरो ÷ढुड्यान गेग्रानखोजी रहे गिठा भ्याकुरका गाँठाहरूओडारभन्दा निकम्मा लाग्यो जयपतिलाई सरकारका सुख सुविधासरकारलाई
read more

माटाको माया

– उपेन्द्रप्रसाद मैनाली तिमी जन्मेको र सालनाल गाडेको देशको माटो यही होमुटुमा हात राखेर भनिदेऊ– हो यहीँको माटोस्वाधीन माटोमा किन पराधीन मन ?देशको सिमानासम्म पुगेर एक अँजुली माटो हातमालिएर बेस्सरी मुठ्ठी कसपश्चिम फर्केर देश र माटोको सलामी लेऊकेवलनियालेर हेर– आमाको मुटुमा किल्ला गाड्ने दुश्मनहरू देख्नेछौयो उसका लागि स्पष्ट सन्देश र चेतावनी हुनेछअब उप्रान्त मेरो देशमा
read more

सिद्दिको चिनो

— भवानी तावा साँच्चै, मैले–शास्त्रको फेदबाटआख्यानको बीचबाटउपाख्यानको अन्त्यबाटआफ्नै परिवेशको अँध्यारो हेर्दा–हेर्दाटुहुरो ⁄ निरीह ⁄ र उत्पीडित ⁄सवल जिन्दगीलाईभोकैतिर्खैकोपरिवेशबाट उठाएरचिसो भासबाट बाहिर निकाल्नबैंसका उल्लासहरू बटुलिरहेको छु ।पञ्चभलाद्मी ⁄ सज्जन ⁄ भद्र महिला ⁄– सबैका रक्षकदेवारी ⁄ शास्त्री ⁄ झाँक्री हो ⁄अब आफ्नै बोधताको हत्केला माथिअक्षता लडाउँदैछुजोखना हेर्दैछुर, बैंसको सिद्दी माथिपूजाका लासोहरू कुल्चेरदृष्टिहीनहरूको उज्यालो ल्याउँदैछु ।तर –
read more

खुसीको दिन

– मलिसा याक्थुङ्बा लिम्बू ‘सुन है ......., लुङ्बोःङ्बा, खाम्बोःङ्बा, हिःङ्गु, हेःन्या, कात्ता?वा, नाम्यो ? बा, चिए:प्पा, थल्लङ्, माःङगा ? इहरूले दुःख नदेऊ । तिमीहरूको लागि शीरमा पाँच पैसा, आठ घोडा र पैतलामा पाँच पैसा, नौ घोडा किन्यो है ... ।’ खिन्द्रिःङ् लिङ्लिङ् खाल्डोभित्र डलर सङ्गीतमा चकमन्न चिहानमाथि उभेर मैनाचरी कराउँदै थिए मेरो अगाडि म कसैको
read more