डा. कुसुमाकार शर्मा गौतम ‘विवाहको कुरो छिन्न दुलाहा हुने केटा पनि आउने रे !’ भन्ने कुराले मेरो मन ढक्क फुलेको थियो । एक हिसाबले त केटा कस्ता रहेछन् भन्ने थाहा हुने । कालो ? गोरो ? बोली कस्तो होला ? सोचेको भन्दा फरक भयो भने ? म के कम छु र ? स्नातक गरेकी छु