close

adminpragya

माटाको माया

– उपेन्द्रप्रसाद मैनाली तिमी जन्मेको र सालनाल गाडेको देशको माटो यही होमुटुमा हात राखेर भनिदेऊ– हो यहीँको माटोस्वाधीन माटोमा किन पराधीन मन ?देशको सिमानासम्म पुगेर
read more

घुम्दै फिर्दै कोराक

कोराक पुर्वी चितवनको उत्तर पुर्वमा रहेको पहाडी क्षेत्रमा पर्ने सुन्दर र रमणीय गाऊँ । उक्त गाउँमा पुग्न भण्डारा बजारबाट ७ घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्छ
read more

सिद्दिको चिनो

— भवानी तावा साँच्चै, मैले–शास्त्रको फेदबाटआख्यानको बीचबाटउपाख्यानको अन्त्यबाटआफ्नै परिवेशको अँध्यारो हेर्दा–हेर्दाटुहुरो ⁄ निरीह ⁄ र उत्पीडित ⁄सवल जिन्दगीलाईभोकैतिर्खैकोपरिवेशबाट उठाएरचिसो भासबाट बाहिर निकाल्नबैंसका उल्लासहरू बटुलिरहेको छु
read more

खुसीको दिन

– मलिसा याक्थुङ्बा लिम्बू ‘सुन है ......., लुङ्बोःङ्बा, खाम्बोःङ्बा, हिःङ्गु, हेःन्या, कात्ता?वा, नाम्यो ? बा, चिए:प्पा, थल्लङ्, माःङगा ? इहरूले दुःख नदेऊ । तिमीहरूको लागि
read more

दुई लघुकथा

— निरन्तर गौतम एक चौथाई अलि रात छिप्पि सकेपछि ब्रह्मदेव उपाध्याय थाकेका पाइलाहरूसँग घरमा प्रवेश ग¥यो । घरमा चकमत्र अँध्यारो देखेर अलिक जोडले कराउँदै सोध्यो,
read more